काठमाडौं । कोशी प्रदेशमका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट आजै विश्वासको मत लिनुुहने भएको छ । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार उपचारका लागि भन्दै काठमाडौं हिडेपछि मुख्यमन्त्री थापाले आज सोमबार विश्वासको मत लिने काम टरेको बताउनु भएको थियो । तर सत्ता गठबन्धनमा रहेका दलहरुबीच छलफल गरेपछि थापाले आजै विश्वासको मत लिन लाग्नु भएको हो ।…