Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


एमसीसीको व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको एमाले अध्यक्ष ओलीको दाबी

बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा संसदले पास गरेको १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको दाबी गर्नुभएको छ । एमसीसीका उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आएपछि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदन गर्दा संसदले पास गरेको १२ बुँदे ब्याख्यात्मक घोषणा सम्झौताको अंग हुने कि…