Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा

बिराटनगर । जनता समाजवादी पार्टी(जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आजै (बुधबार) हिक्मत कार्की नेतृत्वको सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको जसपाले केहीबेर अघि सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ । जनता समाजवादी पार्टी कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा रहेको आफ्ना मन्त्री फिर्ता बोलाउने र सरकारबाट बाहिरिने निर्णय गरेको हो…