Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


कोशी सरकारविरुद्धको रीटमा आज सुनुवाई हुने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बिहीबार सुनवाइ हुने भएको छ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएपछि एमाले उक्त निर्णय खारेजीसहित एमाले नेतृत्वमा सरकार गठनका लागि परमादेश माग्दै सर्वोच्च गएको हो । उक्त रीटमा बिहीबारदेखि सुनुवाई सुरु हुनेछ । मुख्यमन्त्री…