काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ४ गते सोमबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री थापाले ३ गते आइतबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको थियो । तर, उपसभामुख सृजना दनुवारले ४ गते १ बजेको बैठकमा पेस गर्न समय दिनुभएको छ । प्रदेशसभा नियमावलीको १२८ को १ मा मुख्यमन्त्रीले विश्वासको मत…