Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिंदै

सोलुखुम्बु । सोलुखुम्बुमा मातृ मृत्यु सून्य हुनुका साथै शिशु मृत्युदर घटाउन स्थानीय तहका बर्थिङ सेन्टरको सेवा सुदृढीकरण तथा जिल्ला अस्पतालको प्रसूती सेवा थप प्रभावकारी बनाउने योजना अघि सारिएको छ। स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख जीवन चौलागाईंले जिल्लामा पछिल्लो वर्ष मातृ मृत्युको घटना नभए पनि पेरिनेटल र नियोनेटल मृत्युतर्फ भने केही चुनौती देखिएको बताउनुभएकाे हाे। केही दिनअघि…