सर्लाही, साउन १८ । तराई मधेसका जिल्लाहरुमा यस वर्ष राखी पर्व अर्थात रक्षाबन्धनको रौनक कम भएको छ । कोरोना भाइरसको संक्रमण र नेपाल–भारत सीमामा कडाई रहेकाले मधेसमा राखी पर्वको रौनक घटेको हो । मिथिला क्षेत्रमा साउन पूर्णिमाको दिन अर्थात् सोमबार मनाउने राखीको साउन शुक्ल पक्ष लाग्नासाथ तयारी सुरु हुन्छ । सीमा नाकामा कडाई रहेकाले व्यवसायीहरुलाई…