इलाम । दुईवटा स्थानीय तहमा लकडाउन गरिएको छ । सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकाले आफ्नो क्षेत्र लकडाउन गर्ने निर्णय गरेको हो । सूर्योदय नगरपालिकाले अनिश्चितकालको लागि लकडाउन गरेको छ भने सन्दकपुर गाउँपालिकाले एक साताको लागि लकडाउन गरेको हो । भारतीय सीमा क्षेत्र पशुपतिनगरमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएपछि सूर्योदयले नगर क्षेत्रमा लकडाउनको घोषणा गरेको…