विराटनगर, साउन २७ । प्रदेश १ मा थप ९८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार ३४ महिला र ६४ जना पुरुषमा संक्रमण पुष्टी भएको हो । मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २, इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको हो । योसंगै प्रदेश १ मा कोरोना संक्रमितको…