Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


तेह्रथुममा १ करोड लगानीमा व्यवसायिक कृषि फार्म सञ्चालनमा

तेह्रथुम। कृषि प्रधान देश नेपालमा यो क्षेत्रलाई व्यवसायिक बनाउँन नसक्दा रोजगारी सिर्जना गर्न सकेको छैन । कृषि क्षेत्रलाई व्यवसायिक भन्दा परम्परागत रुपले सञ्चालन गरिँदा यो पेशाबाट बाहिरिने नेपालीको सङ्ख्या पनि उल्लेख्य छ। तर पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा कृषिको आधुनिकीकरणका लागि सरकारी तथा व्यक्तिगत प्रयास भइरहेका छन् । जसले रोजगारीसँगै आन्तरिक उत्पादनमा बढ्वा दिएको हाे।…