रोमन आचार्य (इमेज) काठमाडौं, जेठ १६ । आगामी वर्षको बजेटले प्रदेश र स्थानीय तहलाई कुल बजेटको करिब ३३ प्रतिशत बजेट विनियोजन गरेको छ । अनुदानबापत् केन्द्र सरकारले तीन खर्ब ६२ अर्ब ६० करोड र राजस्व बाँडफाँटबाट एक खर्ब २२ अर्ब १४ करोड रुपैयाँ प्रदान गरिएको हो । तर, स्थानीय तहका जनप्रतिनिधि, प्रदेश मन्त्री तथा अर्थविद्हरुले…