काभ्रे, असोज २२ । लामो 'लकडाउन'पछि सञ्चालनमा आएका काभ्रेका विद्यालयहरु पुनः बन्द भएका छन् । कोरोना संक्रमणको जोखिम कम भएको भन्दै खुलेका अधिकांश विद्यालय फेरि बन्द गरिएको हो । काभ्रेमा दैनिक ५० जनाभन्दा बढीमा संक्रमण देखिन थालेपछि सञ्चालन भएका विद्यालय बन्द भएका हुन् । धुलिखेल नगरपालिका र मण्डनदेउपुर नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि प्रत्यक्ष…