Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


कांग्रेसले प्रदेश ५ को राजधानी भालुबाङ राख्ने प्रस्तावको बिपक्षमा मतदान गर्ने, प्रदेश सभा बैठक बस्दै

बुटवल । नेपाली कंग्रेसले प्रदेश ५ को राजधानी दाङको भालुबाङ राख्ने प्रस्तावको बिपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप जारी गरेको हो । तर नेपाली कांग्रेसको राप्ती पारीका सांसदहरुले भने पार्टीको ह्वीप नमान्ने…