Logo ७ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026


खुलेन अमरगढी किल्लाकाे ताल्चा, नगरपालिकालाई हस्तान्तरण गरेको तीन महिनामै कुरुप

डडेल्धुरा । ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा महिनौैंदेखि लागेको ताल्चा अझै खुल्न सकेन । कोरोना महामारी र किल्ला मर्मत गर्नका लागि लगाइएको ताल्चा अहिलेसम्म नखुल्दा आन्तरिक पर्यटक किल्ला नहेरी फर्किने गरेका छन् । किल्लाभित्र निर्माणको काम अलपत्र भएको छ । मर्मतको काम सुरु भए पनि बिचमै छाड्दा अमरगढीको सौन्दर्यमा पनि त्यसले प्रभाव पारेको छ ।…