Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


अर्घाखाँचीका ६ स्थानीय तहलाई बजेट छुट्याइयो

अर्घाखाँची । जिल्लाका ६ स्थानीय तहलाई २ अर्ब ६८ करोड ८ लाख बजेट छुट्याइएको छ । संघीय सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा प्रदेश नं ५ को पहाडी जिल्ला अर्घाखाँचीमा ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहलाई २ अर्ब ६८ करोड ८ लाख बजेट छुट्याइएको हो । जसमध्ये सन्धिखर्क नगरपालिकाले…