विकास पौडेल (इमेज) चितवन, जेठ १७ । चितवनका कृषकले उत्पादन गरेको तरकारी बिक्न छाडेपछि कृषकहरुले धमाधम तरकारी बारी जोत्न थालेका छन् । ‘लकडाउन’लाई कारण देखाउँदै ठूला व्यवसायीलेसमेत तरकारी खरिद गर्न छाडेको र मूल्यमा समेत ‘बार्गेनिङ’ गर्न थालेपछि चितवनका कृषकहरुले बरु बारीमै तरकारी जोत्न उपयुक्त ठानेका छन् । आफ्नो पसिनाको मेहनत त कता हो, कता ?…