पोखरा, साउन ४ । गण्डकी प्रदेश प्रहरी कार्यालयले आइतबारदेखि आफ्नै अस्पताल सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपलिका ७ मुस्ताङचोकमा निर्माण गरिएको अस्पतालको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्घघाटन गर्नुभएको हो । ३० लाख रुपैयाँमा निमार्ण गरीएको अस्पताल मा २० शैया रहेको छ । नेपाल प्रहरी कल्याण कोषको बजेटबाट निर्माण…