कविराज घिमिरे/ईमेज: धनकुटा । फोहोरमैला व्यवस्थापनको दृष्टीले धनकुटा नगरपालिका देशकै उत्कृष्ट नगरपालिका हो । फोहोरमैला ब्यबस्थापनमा आफूलाई सफल प्रमाणित गरी देशकै सफा नगरपालिकाको बनिसकेको धनकुटा नगरपालिकाको ध्यान यतिबेला भने सुन्दर पार्क निर्माण गरी सफा सँगै सुन्दर र आकर्षक नगरपालिका बन्नेतर्फ केन्द्रीत छ । नगरपालिकाले सार्वजनिक स्थानमा धमाधम पार्क निर्माण गर्न थालेपछि बजार क्षेत्रका खाली स्थानको…