बझाङ । बझाङमा गर्भवती तथा सुत्केरी र नवजात शिशुको मृत्युदरलाई घटाउन जोड दिइएको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले मातृ तथा शिशु मृत्युदरलाई घटाउन सबै पक्षको योगदान हुनुपर्नेमा जोड दिएका छन् । बझाङ जिल्लामा यसअघि नेपाल सरकार स्वास्थ्य कार्यालयअन्तर्गत बाल तथा मातृ मृत्युदरलाई घटाउन विभिन्न सेवा सुविधाका साथै जनचेतना कार्यक्रम…