Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मुख्यमन्त्री पोख्रेलले भने लुम्बिनी प्रदेशमा कोरोनाको निःशुल्क उपचार यथावत

काठमाडौं, कात्तिक ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो प्रदेशमा कोरोना भाइरसको निःशुल्क उपचार कायमै रहेको बताउनुभएको छ । मुख्मन्त्री पोख्रेलले कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको निःशुल्क उपचारको व्यवस्था यथावत् रहेको जानकारी दिनुभएको हो । संघीय सरकारले कोरोना परीक्षण र उपचारको शुल्क बिरामीले नै तिर्नुपर्ने निर्णय गरेको केही दिनमै मुख्यमन्त्री पोख्रेलले भने आफ्नो प्रदेशमा…