Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


आगामी निर्वाचनमा नेकपा मुलुकको प्रमुख शक्ति बन्ने नेता रावलकाे दावी

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले आगामी निर्वाचनमा पार्टी मुलुकको प्रमुख राजनीतिक शक्ति बन्ने दावी गर्नुभएकाे छ। सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबार आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएको हो। नेता रावलले सुदूरपश्चिम प्रदेशको समस्या समाधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको जिकिर गर्दै यसलाई साथ दिन पनि सबैलार्य आग्रह गर्नुभयो।…