Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलसँग सघन संवाद गर्न जरूरीः नेता पुन

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता वर्षमान पुनले यस्तो आग्रह गरिएको बताउनुभएकाे हाे । उहाँले सरकारद्वारा गठित संवद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र…