Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


आगामी निर्वाचन सुरक्षाको तयारीमा प्रहरी (भिडियाे रिपाेर्ट)

काठमाडाैं। आगामी निर्वाचनमा जान राजनीतिक दलहरुले सबै भन्दा पहिला सुरक्षाको ग्यारेन्टी खोजिरहेका छन् । विशेष गरेर लुटिएका हतियारले निर्वाचनमा सबै भन्दा जोखिम निम्त्याउने भन्दै प्रहरीले पनि विशेष अप्रेशन चलाइरहेको हाे। नेपाल प्रहरीले देशैभरी परिपत्र गर्दै लुटिएका हतियार खोजिका लागि छुट्टै टिम परिचालन गर्न निर्देशन दिएको छ। गत भदौ २४ गते सबै भन्दा ठूलो भौतिक क्षति…