Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


भागरथी भट्टको हत्या अनुसन्धान अन्तिम चरणमा, दुई दिनभित्र प्रतिवेदन बुझाउने तयारी

बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गत फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या भएको अवस्थामा २२ गते स्थानीय लबलेक जंगलमा शव फेला…