Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं । प्रदेश १ का तीन मन्त्रीले राजीनामा दिएका छन् । नेकपाको दाहाल-नेपाल पक्षका तीन मन्त्रीले आज राजीनामा दिएका हुन् । राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास छन् । राज्यमन्त्री गजमेरलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको थियो…