Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


प्रदेश १ को बैठक स्थगित, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल अन्योल

विराटनगर, चैत १ । प्रदेश १ को प्रदेश सभाको बैठक अनिश्चतकालका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न सोमबार दिउँसो १२ बजेका लागि बोलाईएको बैठक सभामुख प्रदिप कुमार भण्डारीले सूचना टाँस गरेर स्थगित गर्नुभएको हो । सर्वाेच्चको फैसलापछि नेकपाको तत्कालिन दाहाल नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्तावमाथिको छलफल…