Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


धनगढी एफसीको मुख्य प्रशिक्षकमा नाइजेरियाका फुजा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढी एफसीले मुख्य प्रशिक्षकमा तोपे अयोडेजी फुजालाई अनुबन्धित गरेको छ । धनगढीले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षकमा नाइजेरियाली प्रशिक्षक फुजालाई अनुबन्धित गरेको जनाएको हो । फुजाकै नेतृत्वमा मनाङ मर्स्याङ्दी क्लबले २०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । सन् २००५ मा मलेसियाको…