Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


प्रतिपक्षीको अवरोधका कारण स्थगित कर्णाली प्रदेशसभा बैठक आज बस्दै

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ । एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गरेपछि मंगलबारको प्रदेशसभा बैठक स्थगित भएको थियो । प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे र बेलुका ५ बजे बसेको थियो । पहिलो बैठकमा प्रारम्भमै एमाले…