Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


नक्कली नोट र छाप्ने मेसिनसहित चारजना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक हजार रुपैयाँका ७८ थान नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरूलाई नक्कली नोट छाप्न प्रयोग गरेको मेसिनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका–८ का २९ वर्षीय देवेन्द्र राई र १९ वर्षीय पवन राई,…