कैलाली । सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगमा यज्ञराज बोहोरा नियुक्त हुनुभएको छ । प्रदेश सरकारले चैत ९ गते पूर्व प्रशासक बोहोरालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालय सरुवा हुनुभएका बोहोराले लोक सेवा आयोगको अध्यक्ष हुने भएपछि अवकाश हुनु एक महिनाअगाडि राजीनामा दिनुभएको थियो । बोहोरासँगै पूर्वप्रशासक लक्ष्मण खड्का…