Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


सुदूरपश्चिममा हाेलीकाे राैनक सुरू, पाँच दिन मनाइन्छ रुपाैली हाेली

दुर्गा उपाध्यायकञ्चनपुर । सुदूरपश्चिममा कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लामा पाँच दिनसम्म होली मनाइने गरिएको छ । पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिमको रुपालमा भने फागुन शुक्ल एकादशीका दिनबाट सुरु भएर फागु पूर्णिमाको दिन होली मनाउने गरिन्छ । पछिल्लो समय बसाईसराईका कारण कञ्चनपुरमा पनि रुपाली होलीको रौनक बढेको छ ।…