Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


निर्वाचन बिथोल्ने काम नगर्न एमाले अध्यक्ष ओलीसँग कार्यवाहक अध्यक्ष भुसालकाे आग्रह

काठमाडौं। नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कसैले पनि निर्वाचनलाई बिथोल्ने काम गर्न नहुने बताउनुभएको छ। काठमाडौंमा साेमबार पत्रकार सम्मेलन गरी उहाँले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा कसैले पनि बाधा अवरोध सिर्जना गर्न नहुने बताउनुभएको हो। कार्यवाहक अध्यक्ष भुसालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पनि निर्वाचन बिथोल्ने काम नगर्न आग्रह गर्नुभयो। उहाँले…