Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, बैशाख १५ । कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले कोरोना महामारीको समयमा बैठक बस्न औचित्य नभएको भन्दै बैठक स्थगित गर्न माग राखेको थियो । बैठकको सुरुमा एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले कोरोनाले जनताले दुःख पाइरहेको बेला सदन बस्न औचित्य नहुुने भन्दै बैठक…