Logo २१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026


सुदुरपश्चिम सरकारले जोखिम नियन्त्रण गर्न खडा गरेको कोषको दुरुपयोग भएकाे आरोप

विराज रोस्यारा कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि खडा गरेको कोषले जम्मा गरेको ५९ करोडमा ५६ करोड खर्च भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका मोहनराज जोशीले कोषमा प्रदेश सरकारको ५५ करोड समेत गरेर हालसम्म ५९ करोड ३८ लाख बजेट जम्मा भएकोमा ५६ करोड ४० लाख खर्च…