जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरू आन्दोलनमा उत्रिएका छन् । पटक–पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइका लागि चासो नदेखाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले उप महानगरपालिकाको मूल गेट र मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन् । नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाई नगरेपछि तालाबन्दी र…