Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सोलुखुम्बुका चार पालिकामा सहमतिमै कांग्रेसको नेतृत्व चयन

सोलुखुम्बु, असोज १५ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोलुखुम्बुका चार पालिकामा सहमतिबाट नेतृत्व चयन भएको छ । सोलुखुम्बुका खुम्बु पासाङल्हामू गाउँपालिका, दूधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा सहमतिबाट नेतृत्व चयन गरिएको हो । सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका र लिखुपिके गाउँपालिकामा भने निर्वाचनबाट नेतृत्वको टुंगो लगाइएको छ । सोलुखुम्बुको पालिका…