Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


कर्णाली र सुदूरपश्चिममा घटेन संक्रमणदर, परीक्षणकाे ५२ प्रतिशतमा कोभिड

प्रज्ञा तिमल्सीनाकाठमाडौं । नेपालमा कोभिड–१९ संक्रमितको संख्यामा केही कमी आएको जस्तो देखिन थालेको छ । वैशाख महिना भरी नियन्त्रण बाहिर पुगेको संक्रमण हाल केही कम हुन थालेको जस्तो देखिएको हो । तर, परीक्षणको दायरा कम भएसँगै घट्न थालेको जस्तो देखिएको संक्रमण कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने अर्कै परिदृश्य रहेको छ । कर्णाली प्रदेशमा जेठ महिनाभर…