काठमाडौं, असार ८ । कर्णाली प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । मंगबार बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । असार १ गते सरकारले बजेट सार्वजनिक गरेपछि बसेका बैठक स्थगित हुँदै आएको छ । अर्को बैठक असार ११ गते दिउँसो २ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभएको छ । पुनर्वहाली भएका चार…