Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


यात्रु र सवारीबाट अवैध रकम असुल्ने पथलैयाका दुवै प्रहरी कार्यालयमाथि कारबाही

प्रकाश लम्सालबारा । निषेधाज्ञालाई रकमम असुल्ने अवसरको रुपमा प्रयोग गर्दै आएक पथलैयास्थित प्रहरी चौकी र प्रदेश ट्राफिक कार्यालयमाथि कारबाही सुरु भएको छ । प्रहरी चौकी पथलैयाका ईन्चार्ज श्यामबाबु यादवसहित कार्यरत सबै ११ प्रहरीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको छ भने उक्त स्थानमा ११ नयाँ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।…