Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


क्यानका महानिर्देशक अधिकारी पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई प्रहरीले पक्राउ गरेकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलाई बुधबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएकाे हाे। अधिकारीसहित क्यानका पूर्वमहानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ। उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिप्याड काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको स्रोतले जनाएकाे हाे। अधिकारीलाई म्याद थपका…