Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


लुम्बिनीमा नयाँ सरकार गठनको आह्वान, भोलि दिउँसो तीन बजेसम्मको समय

काठमाडौं । लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको हो । धारा १६८ को उपधारा २ मा दुई वा दुईभन्दा बढी राजनीतिक दलको सरकार गठन हुने व्यवस्था छ ।…