सुनसरी, असोज २४ । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएको विषयलाई लिएर भएको झडपमा सुनसरीमा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा प्रहरी र प्रदर्शनकारी छन् । मृत्यु भएकाको आफन्तजनले जिल्ला प्रहरी कार्यालय सुनसरी घेराउ गर्नेक्रममा तनाव भएको हो । आइतबार पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थाल्दा झडपको स्थिति आएको…