कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा सुवेदीले महाकाली नदीमा आएको बाढीले पुर्याएको क्षतिको अवलोकन गर्नु भएको छ । तटीय क्षेत्रमा क्षति गर्न थालेपछि कानुनमन्त्री सुवेदी, सामाजिक विकास मन्त्री लालबहादुर खड्कालगायत सुरक्षा निकायका प्रमुखले अवलोकन गरेका हुन् । तीन दिनदेखि लगतार परेको वर्षाका कारण महाकाली नदीमा आएको बाढीले तटीय क्षेत्र डुवानमा परेको छ…