Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


बागमतीमा गठबन्धनका तिमल्सिना र पौडेल विजयी

हेटौंडा, माघ १२ । राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशमा गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका छन् । प्रदेश र स्थानीय तहबाट खसेको मतको मतभार अनुरुप विजयी तिमल्सिनाले चार हजार ८२४ मत प्राप्त गर्नुभएको छ भने पौडेलले ४ हजार ७९४ मत प्राप्त गर्नुभएको छ…