Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


जनसंख्या भन्दा भूकम्पपीडित धेरै

रसुवा । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजामा देखिएका भन्दा रसुवामा बढी परिवारले भूकम्पपीडितका रुपमा सरकारबाट अनुदान लिएको पाइएको छ । प्रारम्भिक जनगणनाको नतिजा अनुसार प्राधिकरणले अनुदान दिन सम्झौता गरेको भन्दा नौ सय पैतालीस घर कम देखिएको हो । परिवारको संख्यालाई आधार मान्दा पनि चार सय छैसट्टी परिवार कम देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक…