Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रदेशको नामाकरण छिट्टै हुन्छ : मुख्यमन्त्री राई

धनकुटा, कात्तिक २३ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आउँदो हिउँदे अविधेशनमा प्रदेश १ को नामाकरण गर्ने बताउँनु भएको छ । मुख्यमन्त्री राईले पत्रकारहरुसँग कुरा गर्दै प्रदेश १ को नामाकरण गर्ने बताउँनु भएको हो । प्रदेशको नामाकरणको विषय विवादित भएको भन्दै पहिलेको सरकारका मन्त्री र नेताले भ्रम पारेको भन्दै उहाँले प्रदेश सभामा नामाकरणको बिषय…