Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रदेशको नामाकरणलाई टुंग्याउन एमालेसँग सहयोग माग्छु : मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताउनुभएको छ । अघिल्लो सरकारले प्रदेशको नामाकरणमा कुनै पहल नगरेको आरोप लगाउँदै मुख्यमन्त्री राईले प्रदेशको नाम टुंग्याउन दुई तिहाइ मत आवश्यक भएकाले एमालेका सांसदहरूसँग छलफल गरेर सहयोगको आग्रह गर्ने बताउनुभयो । ‘नामाकरणका लागि दुई तिहाइ मतको जरुरत पर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसको लागि प्रतिपक्षमा…