Logo २० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026


पर्यटक भित्राउन अन्तरप्रदेशिय छलफल

काठमाडौं, भदौ १९ । कोभिडले थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउन गण्डकी र प्रदेश नम्बर २ ले रणनितिक योजना अघि सारेका छन । गत बुधबारदेखी सातामा तिन दिन सिमरा–पोखरा अन्तर प्रदेशीय उडान सुरु भएसँगै भारतिय पर्यटकको संख्या बढ्ने बताइएको छ । गण्डकी प्रदेशका पर्यटन, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्माले पर्यटकको राजधानी मानिने पोखरा पुगेका…