परासी । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले ‘१ रोटी पेट में २ रोटी पिठ में’ नारालाई अघि सार्दै १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा सहभागी हुन कार्यकर्तालाई आव्हान गरेको छ । उद्घाटन कार्यक्रममा सहभागी हुन जाँदा बिहीबारको साँझको खाना घरमै खाने र शुक्रबारको खाना महाधिवेशन स्थलमै खाने गरी नारा नय गरिएको प्रदेश कमिटी सचिव भूमिश्वर ढकालले…