Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


रौतहट कांग्रेसको सभापतिमा सुनिल यादव निर्वाचित

रौतहट । नेपाली कांग्रेस रौतहटको १४ औं अधिबेशनबाट सुनिल यादव  (जितेन्द्र) सभापतिमा विजयी हुनु भएको छ । श्री जुध्द माध्यमिक बिद्यालय गौरमा भएको मतदानको परिणाम अनुसार सुनिल यादवले १ हजार ३ सय ६२ मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन समितिले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी हृदय नारायण यादवले १ हजार ६२ मत प्राप्त…